अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

अमेरिकी सैनिकलाई कानुन बमोजिन देश निकाला

बिआरटीनेपाल २०७४ चैत १३ गते १:०८ मा प्रकाशित

लामो समय अमेरिकी सेनामा सेवा पुर्याएर निवृत भएका अमेरिकन एक सेनालाई अमेरिकाले मेक्सिको फिर्ता पठाएको छ । मिगल पेरेज नामका ति सेनालाई अमेरिकी सरकारले विस्कनसिन थुनुवा केन्द्रबाट झिकेर देश निकाला गरेको हो ।

सन् २००१ मा सेनामा भर्ति भएका ३९ बर्षिय पेरेजले गत महिना अध्यागमन अधिकारीलाई देश निकाला नगरियोस भनि बिन्ति पत्र बुझाएका भएपनि अमेरिकन अध्यागमन तथा सीमा बलका अनुसार सन् २००८ मा उनि लागू पदार्थ सम्बन्धि दोषी पाइए पछि उनलाई अमेरिकन नागरिक हुन् बाट अस्विकार गरिएको थियो ।

ति सैनिकले उनले गुप्त रुपबाट कोकिन अधिकारी लाई पुर्याएका थिए यि दुई सजाय स्वरुप उनलाई अभियोग लगाई १५ बर्षको कारागार सजाय भन्दा आधा दण्ड अर्थात् ७ बर्ष सजाय भोग्नु परेको थियो ।

पेरेजले देश निकाला नगरियोस भनि बुझाएको बिन्ती पत्रमा भनेका थिए यो पद्धतिले मलाई बिस्तारै मार्दैछ , यदि मलाई देश निकाला गरि मेक्सिको लगियो भने मैले मृत्युको सामना गर्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू