अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

‘मिस ईकलेज २०१८’ का विजेताहरुको थाइल्याण्ड यात्रा अनुभव

बिआरटीनेपाल २०७४ चैत ४ गते २२:५९ मा प्रकाशित

‘मिस ईकलेज २०१८’ का विजेताहरु थाइल्याण्डबाट नेपाल फर्किएका छन् । बिजेता काजोल तामाङ, फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम सिजन मिडियाद्धारा उपहार स्वरुप प्रदान गरिएको ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण सम्पन्न गरी नेपाल एयरलाइन्सको विमान वाट स्वदेश फर्केका छन् ।

भ्रमणको अवसरमा विभिन्न सामुन्द्रीक खेलको मज्जा सँगै त्यहाको साँस्कृतिक सामाजीक विषयमा वुझ्ने मौका पाएको विजेता काजोलले बताइन् । त्यस्तै गरि उनीहरुलाई वैङककस्थित वौद्धको स्तुपाहरुको  पनि अवलोकन गराइएको आयोजक सिजन मिडियाले जनाएको छ ।

प्रतिक्रिया