अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

डान्स प्लसका ‘वाईल्ड रिपर्स’ ग्रुपको म्युजीक भिडीयो ‘तिमि हाँस्दा’ सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत २ गते ३:२३ मा प्रकाशित

ईण्डीयन टिभी स्टार प्लसमा सन्चालन भएको डान्स प्लसको सेकेण्ड रनरअप डान्स ग्रुप “वाईल्ड रिपर्स” र सारा सिर्पालीले अभिनय गरेको म्युजीक भिडीयो सार्वजनिक भएको छ ।

“तिमि हाँस्दा डिम्पल पर्छ” बोलको रोमान्टिक गीतमा राम बज्यू तामांगको स्वर सुन्न सकिन्छ ।सार्बजनिक भएको गीतमा दिपक भट्टराई ” निश्चल”को शब्द रचना र हरि लम्सालको संगीत रहेको छ । भिडियो लाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन अनि अर्जुन अधिकारीको निर्देशन रहेको छ । गीतलाई बुढासुब्बा म्युजीक कम्पनिले बजार ब्यबस्थापन गरेको हो ।

प्रतिक्रिया