अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 12:45

स्व. गायक कुमार कान्छासंग भुवन सुप्तिहाङको सहकार्य ‘छाडीगएँ आमा’को नयाँ भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ फागुन २६ गते २१:१५ मा प्रकाशित

गायक तथा सगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा रहेको गीत छाडीगएँ आमा तिमीलाई गीतको भिडियो सार्वजनिक भएको छ । स्वर्गिय गायक कुमार कान्छाको स्वर रहेको उक्त गीत गीतकार सन्देश सोङमेन राईको शव्द हो ।

गीतकार राईले दुर्घटनामा परेर ज्यान गुमाएका आफ्नो दाजुको स्मृतिमा उक्त्त गीत गीति एल्बम ‘समर्पित’ मा संग्रहित छन् ।

गीतकार राईका दाजु रघुबीर सोङमेनको ११ वर्षअघि झापामा दुर्घनामा परी निधन भएको थियो। उनैलाई समर्पित गर्दै बजारमा ल्याइएको एल्बममा संग्रहित ‘छाडीगएँ आमा तिमीलाई’ बोलको मुख्य गीत अब दर्शकले दृश्यमा पनि हेर्न सकिनेछ ।

परि सिने संगीत प्रालिले बजारमा ल्याएको उक्त्त भिडियो प्रालिका अध्यक्ष भसवनसुप्तीहाङ राईले अमेरिकाबाटै सार्वजिनक गरेका हुन् । राई पछल्लो समय सांगितिक कामको शिलशिलामा अमेरिकामा छन् ।

प्रतिक्रिया