अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

पासाङ दावा शेर्पा न्युयोर्कका पहिलो डान बने

बिआरटीनेपाल २०७४ फागुन २२ गते १७:१५ मा प्रकाशित

सोटोकान कराटे एजुकेसन परीक्षणबाट पासाङ दावा शेर्पा अमेरिकामा पहिलो नेपाली डान बन्न सफल भएका छन् । गत महिनामा भएको सोटोकान कराटे ब्लाक बेल्ट फर्स्ट ड्यान टेस्टमा उतिर्ण गरेका प्रशिक्षक शेर्पा सोटोकान कराटे एजुकेसन परीक्षणबाट पहिलो डन भएका हुन् । खेलाडी शेर्पा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित छन् ।

प्रशिक्षक पार्खी खालिङ राकाका चेला पासाङ दावा शेर्पाका पिता गाम्बु शेर्पा गायक हुन् । हाल उनी अमेरिकाको न्युयोर्कमा रहँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू