अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

हार्दिक बधाई तथा शुभकामना

बिआरटीनेपाल २०७४ फागुन २२ गते १०:२१ मा प्रकाशित

यस बिआरटी नेपाल डट्कम समूहकी नेपाल प्रमुख सुषमा देवकोटाको बहिनी रोषना देवकोटाको समीर घिमिरेसँग वैवाहिक सम्बन्ध जोडिएको छ । नव बिबाहीत दम्पत्तीलाई बधाई साथै सफल दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

बिआरटी नेपाल परिवार, अमेरिका ।

प्रतिक्रिया