अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

फागुन ३० देखि पशुपतिनाथ महोत्सव

बिआरटीनेपाल २०७४ फागुन २२ गते ९:०२ मा प्रकाशित

पशुपतिनाथ महोत्सव फागुन ३० देखि
काठमाण्डौ
पशुपति क्षेत्र विकास कोषको आयोजनामा फागुन ३० गते देखि चैत्र ६ गतेसम्म श्रीपशुपतिनाथ महोत्सव हुने भएको छ । पशुपतिनाथ महोत्सव मुल आयोजक समितिले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्वस आयोजना गर्नेबारे जानकारी दिएको हो ।

पशुपति क्षेत्रमा हुने सो महोत्सवको आकर्षणका रुपमा श्रीमद्भागवत महापुराण, शिवमहापुराण, संगीतमय महाआरती, शिवपार्वतीको ताण्डप सहितको मुर्तिको दर्शन, धर्मध्वज, राष्ट्रिय झण्डाको विशाल रुपको दर्शन, जन्मेदेखि मृत्युसम्मको १६ कर्मको प्रस्तुति लगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू