अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

महतको गीति एल्बम ‘बेरोजगार’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ फागुन १६ गते २२:३५ मा प्रकाशित

लोकगायक वैकुण्ठ महतको आवाजमा बेरोजगार नेपाली युवाहरूको प्रतिनिधि आवाज प्रति समर्पित “बेरोजगार” गीति एल्बम आज सार्वजनिक भएको छ ।

गायक वैकुण्ठ महत र पूर्णकला बिसीको स्वरमा रहेको उक्त गीतको शब्द सङ्कलन र सङ्गीत महतकै रहेको छ । वरदान डिजिटल प्रा.ली. को प्रस्तुतिमा रहेको गीतको एरेन्ज गायक कमल सौरागको रहेको छ । गीति एल्बमको गीत रेकर्ड मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा भएको थियो भने उक्त गीतका सम्पादन विकास ज्ञावाली, छायाङ्कन टङ्क केसी र निर्देशन मदन खड्काले गरेका छन् ।

जस गीतमा अभिनय भने नेपाली हास्यव्यंग क्षेत्रका हास्य कलाकार दानवीर बा, उज्जल गिरि र अनुष्का शर्माको भूमिका रहेको छ ।

भिडियो:

प्रतिक्रिया