अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

दोहोरी गायिका मुना थापामगर अमेरिकाबाट नेपाल प्रस्थान

खेम भट्टचन, वासिङ्टन डिसी २०७४ फागुन १५ गते ९:३७ मा प्रकाशित

अमेरिकाको बाल्टिमोरमा आयोजित माघे संक्रान्ती पर्वमा सहभागी हुन नेपाली देखि आएका चर्चित लोक दोहोरी गायिका मुना थापामगर अमेरिकाका नेपालीहरूलाई लोक दोहोरीको मनोरञ्जन दिलाएर अमेरिकाबाट नेपाल प्रस्थान गरिन् ।

म्याग्दी समाज युएसएका बरिस्ट उपाध्यक्ष इन्द्र बहादुर थापाको नेत्रीत्वोमा एक टोलीले बाल्टिमोर वासिङ्टन ईन्टरनेशनल एअरपोर्टबाट गायिका थापालाई आइतबार बिदाइ गरे । यसै बिच, अध्यक्ष अमर छन्त्यालको सभापतित्वोमा बाल्टिमोरमा आइतबार म्याग्दी समाज युएसएको वार्षिक साधारण सभा सम्पन्न भएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू