अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

तेस्रोलिंगीको कथा बोकेको नाटक ‘जिउँदो आकाश’ सर्वनाममा पुन: मञ्चन

बिआरटीनेपाल २०७४ फागुन १४ गते ३:५२ मा प्रकाशित

२०७४ साल साउन १३ गते देखी २१ गतेसम्म मञ्चन भएको नाटक ‘जिउँदो आकाश’ दोस्रोपटक मञ्चन सुरु भएको छ । सर्वनाम थिएटरमा फागुन ११ गतेदेखि ‘जिउँदो आकाश’ को दोस्रोपटक मञ्चन सुरु भएको हो ।

तेस्रोलिंगीको विषयमा आधारीत नाटक ‘जिउँदो आकाश’ १९ गतेसम्म प्रदर्शन हुनेछ । डाँफे थिएटरको पहिलो प्रस्तुति नाटक ‘जिउँदो आकाश’ चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् ।

आर के मेहता रोशनले निर्देशन गरेको नाटकमा अनिल शुब्बाले अभिनय गरेका छन् । यो नाटकमा सुब्बा एक्लो कलाकार हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू