अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

आरबी पुन र भगवान भुजेलको ‘साहिँली तिमीलाई’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन १३ गते १०:३२ मा प्रकाशित

गायक आरबी पुन र भगवान भुजेलको ‘साहिँली तिमीलाई…’ सार्वजनिक भएको छ । गायकद्वय कै शब्द, सूर्य दयालुको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा परदेशबाट आउँदाको क्षणलाई चित्रण गर्न खोजिएको गीतको भिडियोमा कलाकार किरण केसी, पुष्प खड्का, कृष्टिना थापा र अनितालाई फिचरिङ गरिएको छ ।

जीवन शाहीको निर्देशनमा तयार भएको भिडियोमा बाशु बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया