अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

परदेशीका पिडामा पोखिए गायक शिव परियार: ‘हे माया जाँदैछु’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन १० गते १७:२६ मा प्रकाशित

गायक शिव परियारको स्वरमा ‘हे माया जाँदैछु’ गीत सार्वजनिक भएको छ । परदेशिनु पर्ने नेपाली युवाको वाध्यतामा र बिदेशी भुमिमा नै ज्यान गुमाउनु परेका वर्तमान समाजका कथा बोकेको ‘हे माया जाँदैछु’ भिडियो सहित सार्वजनिक भएको हो ।

रविन टो. टोको शब्द र मनोरथ कालिकोटेको संगीत रहेको यो गीतको भिडियोलाई नृपतेन्द्रध्वज राणाले निर्देशन गरेका हुन् ।

रामेश्वर जिरेलको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको भिडियोमा राजु श्रेष्ठ र नमिता राईले अभिनय रहेको छ ।

प्रतिक्रिया