अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

६० जना कोरसको बीचमा नायिका प्रियंका कार्की (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन ६ गते १:०२ मा प्रकाशित
नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा दिपेन्द्रनाथ शर्माको शब्द र बसन्त सापकोटाको संगीत छ ।
महाराज थापाको एरेन्जमा तयार भएको गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियोलाई सुदिप बराले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा गोकर्ण रिसोर्टका सुन्दर दृष्य समावेश गरिएको छ ।

प्रतिक्रिया