अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक – कसको कति सिट ?

बिआरटीनेपाल २०७४ माघ २६ गते ५:४२ मा प्रकाशित

प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भएको छ । शुक्रबार बसेको निर्वाचन आयोगको पदाधिकारी बैठकले मत परिणाम सार्वजनिक गरिएको हो ।

सार्वजनिक मत परिणाम  अनुसार ४९ दल मध्य पाँचवटा राजनीतिक दलले मात्र समानुपातिकतर्फ सिट प्राप्त गरेका छन् । तीन प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेका ५ वटा दलले मात्र सिट प्राप्त गरेका हुन् । समानुपातिकतर्फ सबैभन्दा धेरै एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्र, समाजवादी जनता पार्टी, जनजागरण पार्टीले १७, राष्ट्रिय जनता पार्टी नेपाल ६ र संघीय समाजवादी फोरम नेपालले ६ सिट प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू