अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 18:31

गायक सन्तोष लिम्बूको ‘तिम्रो यादमा’ सार्वजानिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २२ गते ३:३६ मा प्रकाशित
गायक सन्तोस लिम्बूद्वारा स्वरवद्ध गीत ‘तिम्रो यादमा‘.’ को म्युजिक भिडियोले पछिल्लो समय राम्रो चर्चा एवम परिचर्चा प्राप्त गरिरहेको छ ।
प्रविण साम्पाङ राईको रचना र संगीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ । याम लिम्बू, गुराँश आले मगर र मिनुज राना मगरले अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक सन्तोषले गरेका छन ।
दीपक परियारको छायांकन, रमेश विके रसाइलीको सम्पादन रहेको भिडियोलाई मनोज राना मगरले निर्देशन गरेका हुन् ।गितको अडियो भिडियो झझल्को डिजिटल प्राली ल्याएको हो भने युट्युवमा सार्वजानिक भने सङ्स नेपालले गरेको हो ।

प्रतिक्रिया