अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

मिलन लामा र तृप्ति खड्का गुरुङको ‘माया नै माया छ’ सार्बजानिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ माघ १४ गते १०:०८ मा प्रकाशित

लोकप्रिय गायक गायिका द्वय मिलन लामा र तृप्ति खड्का गुरुङको ‘माया नै माया छ’ बोलको गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ ।  बिगत आधा दशक देखि हिट तथा चर्चित गितहरु गाएर नेपालि सांगीतिक बजारमा चर्चा बटुल्न सफल गायिका तृप्ति खड्का गुरुङ र अर्का सुमधुर आवाजको धनि गायक मिलन लामाको स्वर रहेको यस गितले पनि चर्चा बटुल्ने क्रममा छ ।

गायक मिलन लामाको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक शिब बिकले निर्देशन गरेका हुन ।

चितवनको रमणीयस्थानहरुमा छायांकन गरिएको यस भिडियोलाई रबिन्द्र बरालले छायांकन गरेका हुन ।  मोडल बिजय गुरुङ, बिष्णु चेमजोङ तथा गायक मिलन लामाकोअभिनय रहेको यस म्युजिक भिडियोलाई बिन्ध्याबासिनी म्युजिक प्रालिले बजारमा लिएर आएको छ ।

प्रतिक्रिया