अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

नेपाल आइडलका सुरज, सागर र राहुलको संयुक्त स्वरमा ‘गोरी भर्सेस गोर्खे’ सार्बजनिक

बिआरटीनेपाल २०७४ माघ १३ गते ५:२६ मा प्रकाशित

म्युजीक भिडीयो ‘गोरी भर्सेस गोर्खे’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा नेपाल आइडलको टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धी सुरज थापा, सागर आले र राहुल बिस्वाशको स्वर सुन्न सकिन्छ ।

संगीतकार टिका दाहालको संगीतमा तयार भएको उक्त गीतमा रमेश दाहालको रोमान्टिक शब्दहरु सुन्न सकिन्छ ।

म्युजिक भिडियो निर्देशक जीवन रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा ब्रिजेट प्रोस अजय तामाङ,सरोज थापा,शिब बस्नेत र नर्बदा थापा माथी फिचरिङ्ग गरिएको छ । अस्ट्रेलियाको बिभिन्न ठाउमा खिचिएको म्युजीक भिडीयोलाइ एक्पोर्ट एजुकेसनले निर्माण गरेको हो ।  भिडीयोलाई छायाँकन र सम्पादन समेत निर्देशक रसाइलीले गरेका हुन् ।

https://www.youtube.com/watch?v=Cx_JcN_Pp1Q

प्रतिक्रिया