अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

हार्दिक समवेदना

बिआरटीनेपाल २०७४ माघ १२ गते १०:४७ मा प्रकाशित

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सन्जालका अध्यक्ष तथा बरिष्ट समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलका पिता पण्डित इन्द्रप्रसाद लुइटेलको ९४ वर्षको उमेरमा २०७४ माघ ५ गते काठमाडौँमा असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

राम लामा अभिनाशी
संरक्षक, तथा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सन्जाल परिवार
मेनेजिङ डाइरेक्टर, बिआरटी नेपाल डट कम, परिवार

 

प्रतिक्रिया