अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२६ | Colorodo: 18:41

हार्दिक समवेदना

बिआरटीनेपाल २०७४ माघ ११ गते २२:०० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार तथा बरिष्ट समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलका पिता पण्डित इन्द्रप्रसाद लुइटेलको ९४ वर्षको उमेरमा २०७४ माघ ५ गते काठमाडौँमा असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

पदम विश्वकर्मा
अध्यक्ष तथा अनेसास परिवार

प्रतिक्रिया