अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

नेपाल सरकारलाई बिश्व बैंंकको ४४ अर्ब ८२ करोड सहयोग

बिआरटीनेपाल २०७४ माघ ७ गते १:३२ मा प्रकाशित

नेपाल सरकारलाई बिश्वबैकले ४४ अर्ब ८२ करोड रुपैया बराबर सहुलियत पूर्ण ऋण उपलव्ध गराउने भएको छ। बिश्व बैकबाट प्राप्त हुने सो ऋण सहयोग रकम नेपालको व्यवसायीक शिक्षा, पशुपालन तथा भुकम्प प्रभावित घर पून: निमार्णका लागि खर्च गरिने छ।

सो सम्बन्धी सहमति पत्रमा आज अर्थ मन्त्रालयमा नेपाल सरकारका तर्फ बाट अर्थ मन्त्रालयका सचिब शंकर प्रसाद अधिकारीले र बिश्व बैकका तर्फबाट बैकको नेपाल स्थित प्रतिनिधि किमिआओ फानले हस्ताक्षर गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू