अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

प्रणय काडी र आकांक्षा बस्यालको गीत ‘बिति जाने’ सार्बजनिक (भिडीयो)

बिआरटीनेपाल २०७४ माघ ३ गते ४:१४ मा प्रकाशित

स्याड भर्सनको म्युजीक भिडीयो ‘बिति जाने’ सार्बजनिक भएको छ  सार्बजनिक गीतमा आकांक्षा बस्याल र प्रणय काडीको स्वर सुन्न सकिन्छ   गीतमा शब्द तथा संगीत समेत गायक काडी आफैले भरेका छन्  गायीका बस्यालले केही साता अघि मात्र ‘तिमीलाई छुदै’ बोलको गीत बजारमा ल्याएकी थिइन् भने गायक काडी चाडै प्रेम दिवसको गीत लिएर आउदैछन् 

 सुन्दर तरिकाले छायांकन गरिको म्युजीक भिडीयोमा सुरेन बस्याल र जुनाको अभिनय देख्न सकिन्छ   गीतको छायांकन भने बुद्ध एंड टिमले गरेको हो   सुरेन्द्र बस्यालले निर्देशन गरेको भिडीयोमा बिकास धमलाको सम्पादन देख्न रहेको छ  

 

प्रतिक्रिया