अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८ | Colorodo: 22:13

स्वयम्भूबाट माइक्रोबस चोरी

बिआरटीनेपाल २०७४ पुष ३० गते १:५० मा प्रकाशित

राजधानिको स्वयम्भूबाट माइक्रोबस चोरी भएको छ । स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरि राखिएको बा१ज ८१७१ नंको माइक्रोबस शनिबार राति चोरी भएको हो ।

माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू