अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

राजेश काजी श्रेष्ठको अध्यक्षतामा ‘चेम्बर अफ कमर्स’को नयाँं कार्यसमिति निर्वाचित

बिआरटीनेपाल २०७४ पुष २८ गते ३:१८ मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेश काजी श्रेष्ठ निर्वाचित हुनुभएको छ । चेम्वरको ६७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

नवनिर्वाचित नयाँं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन हुनुभएको छ । साथै कमलेश कुमार अग्रवाल उपाध्यक्ष (वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष (उद्योग), दीपककुमार मलहोत्रा उपाध्यक्ष (जिल्ला, नगर), इच्छाराज तामाङ उपाध्यक्ष (वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष (संस्थागत) र भाष्करराज राजकर्णिकार उपाध्यक्ष (विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत चुनिनुभएको छ ।

मुलुक संघीय संरचनामा गएसँंगै चेम्वरको साँंगठनिक संरचना पनि त्यही अनुसार गएको छ । जस अनुसार सात वटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्र कुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कार्य समितिले सम्वन्धित क्षेत्रबाट निर्वाचित हुनुभएका सदस्यहरुको नामावली :

उद्योग तर्फ
–  लोकमान्य गोल्छा
– राजेन्द्र प्रसाद अर्याल
– डा.अञ्जान शाक्य
– दीपक श्रेष्ठ
– सुमित कुमार अग्रवाल

वाणिज्य तर्फ
– देवेन्द्र भक्त श्रेष्ठ
– निलकण्ठ चौलागाई
– सन्तोष कुमार पाण्डे
– किशोर कुमार अग्रवाल
– नवराज ढकाल
– राष्ट्रभूषण चाकुवजी
– राजु श्रेष्ठ
– कैलाश चन्द्र गोयल
– सुभाष चन्द्र संघाई
– दीपक काजी तुलाधर
-मनोज कुमार केडिया
– सुधिर मित्तल
– अशोक कुमार अग्रवाल
– दीपेश रत्न तुलाधर

जिल्ला तर्फ
-रण वहादुर श्रेष्ठ
– राम श्रेष्ठ
– टिकाराम शर्मा
– श्रीकृष्ण रिजाल
– मोहनराज शर्मा
– टंक प्रसाद पोखरेल
– खुश नारायण सैंजु
– सतिश कुमार अग्रवाल
– शभा पौडेल
– सन्तोष खतिवडा
– गोविन्द वहादुर शाही

वस्तुगत तर्फ
– सुरेन्द्र कुमार श्रेष्ठ
– सुरेन्द्र कुमार शारदा
– अर्जुन प्रसाद शर्मा
– मृगेन्द्रमेहर श्रेष्ठ
– मनोहर दास मुल श्रेष्ठ
– रवि के.सी.
– सञ्जय कुमार अग्रवाल

संस्थागत तर्फ
– दिपक कुँवर
– त्रिभुवनधर तुलाधर

आवद्ध तर्फ
– राजारत्न तुलाधर
-नीरज राई

मनोनित
– रमेश महर्जन
– ज्योती प्रकाश पाण्डे
– उर्मिला श्रेष्ठ

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू