अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४
| Colorodo: 20:19
सर्वोच्च अदालतले आज वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले अदालतको अवहेलना मुद्दाको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।