अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 03:12

डा. केसीलाई साधारण तारेखमा थुनामुक्त गर्न सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७४ पुष २६ गते ६:४१ मा प्रकाशित

सर्वोच्च अदालतले आज वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले अदालतको अवहेलना मुद्दाको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू