अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

अमेरीकी चर्चित फिल्म ‘ट्रान्सफर्मस’वाट प्रेरित भई जापानले गरेको वैज्ञानिक चमत्कारले विश्व तरङगित

बिआरटीनेपाल २०७४ पुष २२ गते ६:२३ मा प्रकाशित

 

केही दिनअघि मात्र चीनले विश्वलाई नै चकित पार्दै सोलार सडक बनाएर एउटा असम्भव प्राय विकाशको नमुना संसार सामु प्रस्तुत गरेको थियो । त्यस्तै दिमाग नै हाल्लाउने खालको अर्को नयाँ अविष्कारले यति बेला विश्वलाई अचम्मित तुल्याएको छ ।विज्ञानको चमत्कार बढिरहेका बेला जापानले फेरी यस्तै उदाहरण पेश गरेको छ ।

अब कुरा गरौ जापानले गरेको त्यो अविष्कारको बारेमा । यो नया अविष्कारलाई साईन्स फिक्सन र एक्सनको बेजोड वैज्ञानिक अविष्कारको संज्ञा दिईएको छ ।

हो, जापान को एउटा कंपनीले यस्तै अचम्मको नँया काम गरेको छ । तपाईलाई विश्वास नलाग्न सक्ने खालको अविष्कार छ यो । जापानले विश्व मै पहिलो पटक रोबट कार बनाएको छ । जस्ले आफ्नो स्वरुप नै परिवर्त गर्न सक्दछ । यो अमेरीकी चर्चित फिल्म ट्रान्सफर्मसवाट उत्प्रेरित भई बनाईएको जनाईएको छ ।

ट्रांसफ्रमिङ कार आकार आकारान्तरण रोबोटहरु द्वारा प्रेरित थियो जुन लोकप्रिय जापानी एनीम सीरीज ‘मोबाइल सूट गुन्डम’ जापानमा रोबोटहरू परिवर्तन गरेपछि एक तहको बिजुली कार विकसित भएको छ ।

कारको डिजाइन कार्टूनको नेतृत्व कलाकार, कुनीओ ओकुवारा द्वारा अवधारणा गरिएको थियो र टोकियो आधारित स्टार्टअप फर्म चार लिङ्क सिस्टम्सद्वारा विकसित गरिएको छ । यस कारमा दुईवटा लामा पखां र ब्रक लाईट रहेका छन् । यसको प्रमुख विशेषता भने ड्राईभरको ढोका अगाडीवाट खुल्ने छ ।

गाडीले सार्वजनिक सडकमा चाँडै दौडने, सार्वजनिक बिक्रीको बाटो खोल्ने स्वीकृति पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू