अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

मित्रता

तीर्थराज अधिकारी २०७४ पुष १८ गते १७:१९ मा प्रकाशित


सहिष्णुता र उदारता असल मित्रताको कसी हो
परस्पर स्नेह,सद्भाव र सम्वन्धको अमूल्य दसी हो
केवल आफ्नो स्वार्थसिध्दि गर्ने साधन मात्र हैन मैत्री
हृदयको स्वभाविक वृत्ति र भावना लेख्ने मसी हो।