अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

देउवा, ओली र प्रचण्डलाई मोदीको फोन

बिआरटीनेपाल २०७४ पुष ६ गते ५:४० मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालका तीन शीर्ष नेतासँग टेलिफोन बार्ता भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारका अनुसार मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका हुन् ।

टेलिफोन सम्वादका क्रममा के विषयमा कुराकानी भयो जानकारी नभएको प्रवक्ता रवीसकुमार ले बताए पनि यो संवाद नेपालीहरु बिच चासो चर्चाको बिषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू