अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको निधन

बिआरटीनेपाल २०७४ पुष २ गते ०:५० मा प्रकाशित

साहित्यकार एवं संचारकर्मी कृष्ण पहारीको निधन भएको छ । ब्रेन ट्युमर भएर बिरामी परेका साहित्यकार पहारीको ६१ वर्षको उमेरमा पाल्पामा निधन भएको हो ।

स्वास्थ्य सेवाबाट अवकास लिएपछि पनि सामुदायिक रेडियो मदनपोखरामा समेत कार्यरत रहंदै आउका पहारीका मान्छे हराएको देश, बारुदका धुँवाहरु, परिवेश भित्रका पीडाहरु नामक पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू