अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२६ | Colorodo: 05:41

रसुवाको प्रदेशसभा ‘क’ बाट काँग्रेसका प्रभात लामा विजयी

बिआरटीनेपाल २०७४ मंसिर २२ गते ४:२६ मा प्रकाशित

रसुवा जिल्लाको प्रदेशसभा ‘क’ बाट लोकतान्त्रिक गठबन्धनतर्फका काँग्रेस उम्मेदवार प्रभात लामा विजयी भएका छन् । प्रतिद्वन्द्वी नेकपा (एमाले)का करन्याल तामाङलाई १८२४ मत अन्तरले पछि पार्दै प्रभात लामा ६ हजार ९७६ प्राप्त गरि बिजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू