अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

ललितपुर क्षेत्र नम्बर ३ मा कांग्रेसको अग्रता: पम्फा भुसाल ५ सय ९० मतले पछाडी

बिआरटीनेपाल २०७४ मंसिर २१ गते २०:३३ मा प्रकाशित

ललितपुर क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभामा कांग्रेसका मदनबहादुर अमात्यले अग्रता  लिएका छन् । अमात्यले ४ हजार ८ सय २९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी माअाेवादीकी पम्फा भुसालले ४ हजार २ सय ३९ मत ल्याएकी छिन् । अमात्यले ५ सय ९० मतले अग्रता  लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू