अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

न्यु योर्क वाली गीतको पहिलो पटक ग्रीनस्क्रीनमा म्युजिक भिडियोको शूटिङ सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७४ मंसिर १२ गते ८:४४ मा प्रकाशित

निर्देशन तथा सम्पादन ईश्वर थापा रहेको न्यु योर्क वाली गीतको शुटिङ अमेरिकाको न्यु योर्क सहरमा सम्पन्न भएको छ । पहिलो चोटि नेपाली टोलीले न्युयोर्कमा ग्रिनस्किनमा म्युजिक भिडियो सुटिङ गरेको छ । गीत लेखन सुरेन्द्र नकर्मीको छ भने गायकहरुमा जगदिश समाल र सपना श्री छन् । त्यस्तै सङ्गीत ओम कर्माचार्यको रहेको छ । सिनेमाग्राफी पासांग निमा शेर्पाले गरेका छन् भने मोडलहरुमा डान्सर पार्वती राई, कृष्ण थापा र प्रवेश उप्रेती पल छन् । उक्त भिडियो बजारमा चाडै आउने छ, निर्देशक थापा भन्छन् । 

प्रतिक्रिया