अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

चलचित्र ‘तिमी सँग’ चैत २३ गतेबाट देशभर 

बिआरटीनेपाल २०७४ मंसिर १० गते ५:२८ मा प्रकाशित

चलचित्र ‘तिमी सँग’को प्रदर्शन मिति तय गरीएको छ । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुशेनको मुख्य भुमिका रहेको चलचित्र तिमी सँग आउँदो चैत २३ गतेबाट देशभर प्रर्दशनमा आउने भएको हो ।

शिशिर राणाको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन काठमाण्डौं, पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्द्रुक र अन्नपुर्ण बेस क्याम्पमा गरिएको छ ।

प्रतिक्रिया