अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३० | Colorodo: 06:45

गोरखाका माओवादी वडा अध्यक्ष काँग्रेस उम्मेद्वारको चुनाव प्रचारमा

बिआरटीनेपाल २०७४ मंसिर ६ गते ७:२५ मा प्रकाशित

नेकपा माओवादी केन्द्र सुलिकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भीम गुरुङ (कालु)ले नेपाली काँग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीलाई भोट मागेका छन् । सुलिकोट वडा नं ४ रनचोकमा काँग्रेसको आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसको पक्षमा मतदान गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

काँग्रेसले मात्र गोरखाको विकास सम्भव हुने भन्दै वडा अध्यक्ष गुरुङले काँग्रेसका युवा नेता दवाडीलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू