अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

हार्दिक श्रद्धाञ्जली,

बिआरटीनेपाल २०७४ मंसिर ४ गते २०:०१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका सचिव श्री दामोदर लुईटेलको ममतामयी माता चन्द्रकला लुइटेलको ८४ वर्षको उमेरमा दमक, झापामा निधन भएको छ । उहाँ प्रति हार्दिक श्रद्धाञ्जली साथै शोक सन्तप्त लुइटेल परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछौ ।

बिआरटी नेपाल परिवार
अमेरिका

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू