अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

बेलाको बोली

ऋषि बस्ताकोटी २०७४ मंसिर १ गते ११:२१ मा प्रकाशित

जुन जुन चण्डी घोके पनि हुन्छ,
जसले जसलाई बोके पनि हुन्छ,
चुनाव हो यो गाइजात्रै माथ गर्ने-
चाटे पनि हुन्छ यहाँ, ठोके पनि हुन्छ ।