अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०३ | Colorodo: 07:18

पूर्वराजा ज्ञानेन्द्र शाह १० वटा कोठा लिएर परिवार सहित होटल द्धारिकाजमा

बिआरटीनेपाल २०७४ कार्तिक १७ गते २२:३९ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह २ दिनका लागि काभ्रेपलाञ्चोकको धुलिखेल पुगेका छन् । आफ्नो ब्यक्तीगत आराममका लागि भन्दै शाह शुक्रबार साँझ परिवार सहित धुलिखेलको होटल द्धारिकाजमा पुगेका हुन् ।

बा ४ झ ३८०७ नम्बरको गाडीमा धुलिखेल पुगेकाका शाहले होटल द्धारिकाजमा १० वटा कोठा बुकिङ गरी बसेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पूर्वराजा कुनै औपचारिक कार्यक्रम नभई आरामको लागि मात्र धुलिखेल आएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू