अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

नेपा: पासा पुच: अमेरिकाये (NPPA) अध्यक्षमा राजु जोशी निर्बिरोध निर्बाचित

बिआरटीनेपाल २०७४ कार्तिक १४ गते १:३५ मा प्रकाशित

२५ बर्ष पुरा गरेर सिल्भर जुब्ली मनाईसकेको अमेरिकाको जेठो नेवा: संस्था नेपा: पासा पुच:  अमेरिकाये’ (NPPA ) को नयाँ अध्यक्षमा राजु जोशी निर्बाचित भएका छन्। क्यालिफोर्नियाको सिलिकन भ्यालीमा रहेको आई० टी० हेडक्वार्टरका आई० टी० ईन्जीनियर तथा प्राबिधिकहरुका हेड अफिसर बरिस्ट आई० टी० ईन्जीनियर राजु जोशी नेपा: पासा पुच:  अमेरिकाये’ (NPPA ) को नयाँ अध्यक्षमा निर्बिरोध निर्बाचित भएका हुन् ।

सम्पन्न नेपा: पासा पुच: अमेरिकाये’ (NPPA ) को ११३८ औँ न्हुदया भिन्तुना तथा २६ औँ बार्षिक साधारण सभामा निर्बाचन समितीका  लक्ष्मन प्रधानले संस्थाको नयाँ कार्यसमिती घोषणा गरेका हुन् ।

नयाँ कार्यसमिती

१) अध्यक्ष – राजु जोशी 
२) प्रथम ऊपाध्यक्ष – मनोहर श्रेष्ठ 
३) द्वितीय ऊपाध्यक्ष – बुद्ध महर्जन 
४) महासचिब – क्रि टि श्मा श्रेष्ठ 
५) कोषाध्यक्ष – एलन महर्जन 
६) सदस्य – शान्ती श्रेष्ठ 
७) सदस्य – मगन श्रेष्ट 
८) सदस्य – सरिता डंगोल 
९) सदस्य – सुनम तुलाधर 
१०) सदस्य – सरना श्रेष्ठ 
११) सदस्य – डा ० राजु तमोट 
१२) आई ० टी म्यानेजर – अनुघ श्रेष्ठ 
१३) वेब एण्ड ग्राफिक डिजा ईन म्यानेजर – निलेश महर्जन 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू