अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५९ | Colorodo: 22:14

मलाई के थाहा

लव गाउँले २०७४ कार्तिक १० गते १०:४३ मा प्रकाशित

मलाई के थाहा
तिमीलाई कर्कलोको पातमा

पानीले हाम्रो कहानी लेख्न मनपर्छ,
मलाई झन् त्यो के थाहा

तिमीलाई मेरो जिन्दगी डढेर
हावामा उडेको खरानी देख्न मनपर्छ

थाहा पाएको भए तिम्रो सजिलोको लागि
कर्कलोको पात र पानी

डढेको जिन्दगी र खरानी बोकेर
म तिम्रै ऑगनमा उपस्थित हुने थिएँ !

प्रतिक्रिया