अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 05:40

हार्दिक श्रद्धाञ्जली

बिआरटीनेपाल २०७४ कार्तिक ५ गते १०:०८ मा प्रकाशित

हाम्रा यस् बिआरटी नेपालका सल्लाहकार प्रदिप चापागाईज्युका माइला ससुरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य राम कृष्ण आचार्यज्युको ७९ वर्षको उमेरमा गत मंगलबार उहाकै निवास महाराजगञ्जको कपन मार्गमा निधन भएको छ । उहां प्रति हार्दिक श्रद्धाञ्जली साथै शोक सन्तप्त आचार्य परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दछौ ।

रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उहांले लामो समयसम्म मुलुकको सेवा गर्नु भएको थियो । कृषि तथा स्थानीय विकास, वाणिज्य, विज्ञान तथा प्रविधि मन्त्री सम्मको महत्वपूर्ण पदभार सम्हाली सक्नु भएका नेपालका लोकप्रिय नेता आचार्यको निधनले परिवारमा अपूरणीय क्षति हुन पुगेको छ ।

बिआरटी नेपाल परिवार
अमेरिका

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू