अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२
| Colorodo: 04:27
बिसं २०३९ सालमा सिन्धुपाल्चोकमा जन्मिएका वीर बहादुर विश्वकर्मा जन्म देखी नै दृष्टिबिहिन थिए । जन्मे देखी संसार कस्तो छ भनेर देख्न नपाएका उनी आफ्नो गुजारा गर्न टुङ्ना लाई आफ्नो साहारा मानेका छन् । बाग्लुङ्, पोखरा, काठमान्डौ देखी देश का विभिन्न ठाउँ टुङ्ना बजाउदै २,४ पैसा जोहो गर्दै हिँड्ने विश्वकर्मा ५ जनाको परिवार पाल्छन् । दृष्टिबिहिन भए पनि भगवान् सँग कुनै गुनासो नरहेको उनी बताउँछन् ।
थप भिडियो सामाग्री हेर्नुहोस् ।