अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२३ | Colorodo: 22:38

एनआरएनए केन्द्रीय महाधिवेशनको उमेद्वारी दर्ता शुल्क तथा निर्वाचन कार्यतालिका सार्वजनिक 

बिआरटीनेपाल २०७४ असोज २१ गते ५:१४ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौ का लागि उम्मेदवारको मनोनयन दर्ता शुल्क सार्वजानिक भएको छ । एनआरएनए निर्वाचन समितिले आउँदो असोज २८ देखि ३१ सम्म काठमाडौमा हुने महाधिवेशनको उमेद्वारी दर्ता शुल्क तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

एनआरएनए निर्वाचन समितिका अनुसार यस पटकको सम्मेलनमा करिब २५ सय भन्दा बढी डेलिगेट्सहरु हुने छन् ।
एनआरएनको नयाँ कार्य समिति चयन गरिने यस आठौँ विश्व सम्मेलन तथा केन्द्रीय महाधिवेशन लागि बिभिन्न देशबाट कार्यक्रममा भाग लिन आउनेहरुलाई दर्ताका लागि आह्रवान समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू