अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

कोलोराडोमा दुर्गा पूजा सम्पन्न (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज १३ गते २०:५४ मा प्रकाशित

महा नवमीको अवसरमा कोलोराडोमा दुर्गा पूजा सम्पन्न भएको छ । ग्लोबल भुटानिज कम्युनिटीको आयोजनामा श्री लक्ष्मी नारायण बैध्यिक सेवा संघसंगको सह कार्यमा लाउरी कम्युनिटी सेन्टरमा पूजा सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा डेनभर इमिग्रेन्ट तथा रिफ्युजी कमिसन डायना हिग्भेराको पनि उपस्थित थियो । पूजा कार्यक्रममा दुर्गा पूजा गर्नुको साथै दुर्गा सम्बन्धी भजन गाईएको थियो । कार्यक्रममा करिब १५० जनाको उपस्थित थियो भने कार्यक्रमको सञ्चालन केदार खतिवडाले गरेका थिए । जिबिससका अध्यक्ष सोम बरालका अनुसार आगामी लक्ष्मी पूजा पनि लक्ष्मी पूजा कै दिन ग्लोबल भुटानिज कम्युनिटीको कार्यलयमा गरिने छ ।

(भिडियो) 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू