अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

अबैध अमेरिकी डलर सहित चिनियाँ नागरिक पक्राउ

बिआरटीनेपाल २०७४ असोज १३ गते २:१७ मा प्रकाशित

अबैध बिदेशी मुद्रा सहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् । ४१ वर्षीया यानकुन दुवान उनि अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन् ।

ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक उनि हाते सामान जाँच गर्ने क्रममा  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पक्राउ परेक थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू