अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

नेपाल आईडल बनेपछि पहिलो पटक बुद्ध लामा पोखरा पुग्दा… (भिडियो)

बिआरटीनेपाल २०७४ असोज १२ गते ११:२० मा प्रकाशित

देश अहीले नेपाल आइडल वा बुद्द लामामय बनेको छ । पोखराको छेत्रबाट बुद्द लामालाई नेपाल को पहिले आइडल बनाउन ठुलो सहयोग गरेको छन । आज लामा नेपाल आइडल बनेपछि पहीलो पटक पोखरा आए का छन । उनलाई स्वागत तथा सम्मन गर्नको लागि लामाको फ्यान हजारौंको भिड थीयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू