अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

एनआरएनए मिचिगन च्याप्टरले ‘दशैं शुभकामना साँझ’ मनाउँदै

बिआरटीनेपाल २०७४ असोज ४ गते ९:१४ मा प्रकाशित
नेपालीहरुको महान चाड विजया दशमिको अवसरमा एन आर एन ए मिचिगन च्याप्टरले यही आउदो शनिबार, सेप्टेम्बर २३ तारिकका दिन दशै शुभकामना साँझ मनाउने भएको छ ।   मिचिगन राज्यको बिभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरु बिच आपसी सद्भाब कायम राख्न र साथै दशै शुभकामना आदान प्रदान गर्न यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
गायक अशोक अर्यालको धमाकेदार प्रस्तुती रहने उक्त कार्यक्रममा गायक अर्यालको साथमा स्थानिय कलाकार हरुको पनि प्रस्तुती रहने छ ।
एनआरएनए मिचिगन च्याप्टरले मिचिगन राज्यमा रहेकम सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ।
मिती: Saturday, September 23,2017
स्थान: 49045 W PONTIAC TRIAL, WIXOM, MI 48393
समय: 6:00 PM – 11:00 PM
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू