अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५
| Colorodo: 00:00
बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार पवनलाल साह कलवार ४८१ मत ल्याएर विजयी भएको थाहा संवाददाता महेश्वर अधिकारीले जनाएका छन्।