अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

गायिका कोमल अोली दाङबाट चुनाव लड्ने

बिआरटीनेपाल २०७४ भदौ ३० गते १०:०२ मा प्रकाशित

राप्रपाकी नेतृ समेत रहेकी चर्चित लोकगायिका कोमल ओलीले दाङबाट चुनाव लड्ने मनसाय बनाएको जनाएकी छन् । दाङको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मनसाय आफुले बनाएको सामाजिक सञ्जाल मार्फत उनले सार्वजनिक गरेकी छन् । आफ्नो मनसाय सार्वजनिक गर्दै आफ्ना शुभचिन्तकसँग सुझाब समेत मागेकी छन् ।

ओली रेडियो नेपालको जागिर छोडेर कमल थापाको नेतृत्व राप्राप नेपालमा राजनीतिमा सक्रिय छिन् ।

प्रतिक्रिया