अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६ | Colorodo: 09:11

देउवा र मोदीले रिमोर्टबाट उद्घाटन गर्दै प्रसारण लाईन

बिआरटीनेपाल २०७४ भदौ ७ गते १९:१६ मा प्रकाशित

भारतको पाँचदिने राजकिय भ्रमणमा गएका प्रधानमन्त्री  शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज (बिहीबार) कटैया कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको दूर नियन्त्रित यन्त्र (रिमोर्ट कन्ट्रोल) बाट उद्घाटन गर्ने भएका छन् ।

दुवै प्रसारण लाइनबाट ५०\ ५० मेगावाट बिजुली ल्याउन सकिने उर्जा मन्त्रालयले जनाएको छ । उद्घाटनपछि भारतबाट थप सय मेगावाट बिजुली आयात गर्न सकिने खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू