अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१
| Colorodo: 15:06
पछिल्लो चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढीले सिरहा र सप्तरी जिल्लामा ठुलो क्षति पुर्याएको छ। सप्तरीको खाडो, जिता, महुली लगायत नदीमा आएको बाढीको पानीले जिल्ला सदरमुकाम राजविराजसहित जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधान्मन्त्री पुष्प कमल दाहाल राहत लिएर सप्तरी पुगे र बाढि पिडितको नाममा संवोधन गरेका छन् ।