अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

रोमान्टिक शैलीको नयाँ गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ साउन २१ गते १४:३० मा प्रकाशित

रोमान्टिक शैलीको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आकाशको तारा’ बोलको म्युजिक भिडियोलाई छायाँकार अमृत सुनुवारले निर्देशन गरेको गरेका हुन् । छायाँकार सुनुवार पछिल्लो समय म्युजिक भिडियो छायाङ्कन सँगै निर्देशनमा समेत व्यस्त छन् । सुरेस थापाको शब्द , बुद्ध श्रेष्ठको सङ्गीत तथा मैसमी गुरुङको स्वर रहेको गीतमा अनु शाह र पुष्प खड्कालाई फिचर गरिएको छ । भिडियोमा निर्देशक सुनुवारकै छायाङ्कन , नन्दा अधिकारीको मेकअप र माधव बेलबासेको सम्पादन समावेश छ ।

प्रतिक्रिया